इङ्लिस क्लब आर्सनल युरोपा लिगबाट बाहिरियो

लन्डन । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको इङ्लिस क्लब आर्सनल युइएफए युरोपा लिगबाट बाहिरिएको छ । आर्सनल युरपा लिगको प्रि क्‍वाटर फाइनलको दोस्रो लेगमा आफ्नै घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग पराजित हुन पुगेको हो । पहिलो लेगमा २-२ गोलको बराबरी खेलेको आर्सनल दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । पेनाल्टी … Continue reading इङ्लिस क्लब आर्सनल युरोपा लिगबाट बाहिरियो